गाजामा एक हप्तामा ४ सय प्यालेस्टिनीको मृत्यु, एक हजारभन्दा बढी घाइते
गाजामा एक हप्तामा करिब ४ सय प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। एक हजार ५ सयभन्दा बढी घाइते भएका छन्।
गाजामा एक हप्तामा करिब ४ सय प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। एक हजार ५ सयभन्दा बढी घाइते भएका छन्।
इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई खान युनिसको पूर्वी क्षेत्रलाई खाली गर्न निर्देशन दिएको छ।
यो द्वन्द्व कहिले र कसरी टुंगिने हो ? कसैले भन्न सक्ने अवस्थामा छैन। तर, गाजामा इजरायलले मच्चाइरहेको विभत्स मानव संहारले मर्माहत जो कोही पनि यस द्वन्द्वको स्थायी समाधान खोज्न विलम्ब गर्न नहुनेमा एकमत छन्।
इजरायली हवाई आक्रमणमा परी ३५ जना शरणार्थी प्यालेस्टिनीको मृत्यु भएको छ।
तीन युरोपेली देश नर्वे, स्पेन र आयरल्यान्डले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने घोषणा गरेका छन्।