८ मंसिर २०८१ शनिबार
image/svg+xml

बगर बनेको जुम्लाको नेत्रज्योति मावि पुरानै अवस्थामा फर्कियो

बाढी जानुपूर्व त्यो विद्यालयमा ७ सय ८० जना विद्यार्थी थिए।अहिले ५ सय ६० जना मात्र विद्यार्थी नियमित आउछन्।

‘२८ सालको ऐनले अब शिक्षा चल्दैन’

देश संघीय संरचनामा गएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै चलिरहेको छ।

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्।

ताप्लेजुङका १३ वटा विद्यालयमा वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा पढाइने

हिमाली संरक्षण मञ्चले रेड पाण्डा नेटवर्कको सहयोगमा ताप्लेजुङका १३ वटा विद्यालयमा वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए।

विद्यालयको ‘पोसाकधन्धा’

अहिले १० कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन्। ‘यसपालि धेरै जना फेल हुन्छन् किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनैपर्छ’ भनेर शिक्षकहरू भन्दै थिए।

सामाजिक विकास मन्त्रालयले ७९ स्थानीय तहका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकता दिंदै

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ।

अभिभावकलाई विद्यालयको ‘फोन आतंक’

ललितपुरको चाँगाथली निवासी नीता त्रिपाठीलाई सोमबार एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन कल आयो। कुरा गर्दै लाँदा उनलाई थाहा भयो, त्यो कल उपत्यकाको एउटा निजी शैक्षिक संस्थाको रहेछ।

सात विद्यालयको कक्षा घटुवा

म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ।

यसकारण गणितमा बढी फेल भए विद्यार्थी

गणित विषयमा गाह्रो प्रश्न बनाउन र गाह्रो प्रश्नसँग सम्बन्धित एकाइ पढाउने शिक्षक दक्ष र प्रभावशाली भइन्छ भन्ने मनोवृत्तिले गर्दा यस वर्ष सार्वजनिक गरिएको एसइईको परीक्षामा अन्य विषयका तुलनामा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्।

खस्कँदो विद्यालय शिक्षामा हातेमालो गर्दै त्रिवि

समस्या मात्र होइन इच्छाशक्ति बलियो भए यही प्रणालीबाट समाधानका उपाय पनि निस्कन्छ भन्ने उदाहरण त्रिभुवन विश्वविद्यालयले दिएको छ।

प्रयोगशाला बनेको विद्यालय शिक्षा

शिक्षा प्रणालीको मुख्य लक्ष्य हो– विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने । त्यस्तै शिक्षाको मुख्य उद्देश्य हो– असल, योग्य र सक्षम नागरिक तयार गर्ने ।

तापक्रम फेरि बढेपछि वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गर्मी बढेपछि हेटौँडाका विद्यालय बन्द

पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि हेटौँडा उपमहानगरपालिकाका विद्यालय बन्द गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्