२३ असार २०८१ आइतबार
image/svg+xml

११ गते बस्नेगरी संसद्‍ बैठक स्थगित

मङ्गलवार बसेको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधकाबीच संसदीय कारबाही अघि बढाउँदै सभामुख देवराज घिमिरेले दुई वटा प्रस्ताव पारित गर्दै अर्को बैठक ११ गते बस्नेगरी स्थगित गरिएको घोषणा गरे।

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्‍याएको छ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनमा सुरू

प्रतिनिधि सभाको कार्यव्‍यवस्था परामर्श समितिको बैठक सुरू भएको छ। सोमबार अहिले बानेश्वरस्थित संघीय संसद भवनमा समितिको बैठक सुरू भएको हो।

विदेशमा ठगिएका नेपालीका समस्या हल गर्न देउवाकाे आग्रह

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्।

सिन्धुलीमा क्रियाशिल सदस्यलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा बिमा कार्यक्रम

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।

गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लगाए: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहालवाला गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लाउने विचित्रको अवस्था बनेको टिप्पणी गरेका छन्।

छानबिन समिति गठन नहुँदासम्म सदन अवरुद्ध रहन्छ : नेता निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको कारण सदन अबरोध भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्