२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हेटौँडा–काठमाडौँ यात्रामा सास्ती

बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् ।

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

बागमतीमा पहुँचका आधारमा बजेट बाँडफाँट

‘अघिल्लो वर्ष बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसहित इच्छाकामना गाउँपालिका– ७ स्थित हरिखोला पुल उद्घाटनमा गएको थिएँ।

स्कुल र स्थानीय तहबीच समन्वय आवश्यक

बागमती प्रदेशका सांसद सुनिल केसीले सामुदायिक स्कुल र स्थानीय तहमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री लामाले गरे मन्त्रीसँग करार सम्झौता

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन्।

बागमतीका पशुमा लम्पी स्किनविरुद्धको खोप

गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो।

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता हो : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन्।

खेलाडीको भविष्य सुरक्षित गर्न सुझाव

नेपाली खेलाडीले बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई खेलजीवनपश्चात् पनि खेलाडीको भविष्य सुरक्षित हुने तवरबाट काम गर्न सुझाव दिएका छन्।

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बागमती प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने प्रयोजनार्थ बागमती प्रदेशसभा बैठक बसिरहेको छ। मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बैठक सुरु भएको हो ।

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।

बागमतीको मुख्यमन्त्रीमा लामाले मंगलबार दाबी पेश गर्ने

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले भोलि (मंगलबार) मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्