६ पुस २०८१ शनिबार
image/svg+xml

अपाङ्गता भएकालाई घरमै परिचपत्र

सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्