फिफा विश्वकप : अमेरिका र टर्की बराबरीमा खेल्दै
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
सरकार गठन भएको तीन महिनामा संसद्मा सरकारको वार्षिक बजेटलाई प्रतिपक्षी दलले पनि समर्थन गरेका छन् भने यसबिचमा ल्याइएका आठमध्ये चार अध्यादेशलाई प्रतिपक्षले पनि समर्थन गरेका छन्, तर कतिपय विषयमा भने प्रतिपक्षको अझै पनि असहमति देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ क्याम्पडाँडास्थित एक घरमा चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ।
वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा सामान्यतया दश लाखको एक अंशका रूपमा मापन गर्ने गरिन्छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ।
बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
स्टार स्ट्राइकर किलियन एमबाप्पेको फ्रान्स र इर्लिङ हालान्डको नर्वे जारी फिफा विश्वकपको समूह ‘आई’ मा शीर्ष हुने लक्ष्यसहित शुक्रबार आमनेसामने हुँदै छन्।
एसियाली पावर हाउस जापानले फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा पाँच पटकको विजेता ब्राजिलको सामना गर्ने भएको छ।
शाह प्रधानमन्त्री बनेयता कमचारी क्षेत्र सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो।
कर्णाली प्रदेश सभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ।
भेनेजुएलाको राजधानी काराकास नजिकै दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १८८ पुगेको छ।