४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालअधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।

६०औँ राष्ट्रिय बाल दिवस आज देशभर मनाइँदै

‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।

बालबालिकाका सम्बन्धमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्।

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताएका छन्।

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।

चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।

चेपाङ बालबालिकाले पहिलो पटक लट्टे खाएर मनाए तिज

१४ वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उनीलाई यो परिकार नौलो लाग्यो।

दिक्छेन र मर्जेनलाई ‘फेस अफ तामाङ किड्स’ काे उपाधि

तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण-२०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन्।

महिला हिंसा नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत हुन्छः मन्त्री सुडी

महिला बालबालिका तथा सामाज कल्याणमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको बताएका छन ।

‘शाम्बाला’ ले बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने

निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

‘महिलालाई समान अधिकार स्थापित गर्नुपर्छ’

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले जबसम्म महिलालाई समान अधिकार स्थापित गरिँदैन, तबसम्म देशले कोल्टो फेर्न नसक्ने यथार्थलाई उजागर गरेका छन् ।

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान गरिने भएको छ।

मधेसका बालबालिकामा कुपोषणको कहरः प्रत्येक १० मध्ये ४ बालबालिका कुपोषित, ५१ प्रतिशतमा रक्तअल्पत्ता

उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।

जनगणना २०७८ प्रतिवेदन : एक दशकमै १० प्रतिशतले घटे बालबालिका

नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्