जालपाली उपभोक्तालाई दिइयाे मौरीसहितको घार
डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेमा व्यावसायिक मौरीपालन सुरु भएको छ।