२१ असार २०८१ शुक्रबार
image/svg+xml

फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा

सेवाग्राहीसँग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको आशंकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर अख्तर हुसेनको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

ताप्लेजुङका पालिका तथा वडाको घोषणा: मृतक सदस्यका आफन्तलाई १० हजार र सुत्केरी खर्च ५ हजार

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ।

पाथीभरा याङवरकलाई मेयर कपको उपाधि

ताप्लेजुङको फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्