२२ आश्विन २०८३ बिहीबार
image/svg+xml

जापानमा बस्नेलाई समेत नक्कली परीक्षा खडा गरी लाइसेन्स दिने हाकिम र डिएसपीसहित ७ जनाविरुद्ध मुद्दा

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा सहभागी नै नभएका र वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका व्यक्तिहरूलाई समेत नक्कली परीक्षा खडा गरी लाइसेन्स बाँडेको अभियोगमा यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन प्रमुख तथा नेपाल प्रहरीका डीएसपीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

निम्स दाइको हेलिकोप्टर बिक्री र स्वामित्व हस्तान्तरणमा अदालतको रोक

काठमाडौंको कपनमा विस्फोटका कारण घर ध्वस्त भएपछि घरधनी टंक घिसिङ र दलमु कित्तर घिसिङलाई अदालतले तोकेको क्षतिपूर्ति नतिरेको विषयसँग यो आदेश सम्बन्धित छ।

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पौने चार अर्ब नाघ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ।

कोशी प्रदेशसभा : भाषा विधेयक यसै अधिवेशनबाट पारित गर्न माग

कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न ढिलाइ नगर्न प्रदेश सभामा माग गरिएको छ।

सुदूरपश्चिम प्रदेश : बजेटको आकार बढ्छ, आम्दानी बढ्दैन

सुदूरपश्चिम प्रदेशको बजेटको आकार बर्सेनि बढ्दै गएको छ तर बजेटलाई आफ्नै आम्दानीले धान्ने क्षमता भने बढ्न सकेको छैन।

कांग्रेस महाधिवेशन : मतपत्र तयारीमा ढिलाइ हुँदा मतदान अनिश्चित

बिहीबार दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि मतपत्र छपाइ तथा तयारीमा ढिलाइ भएपछि सवा ३ बजेसम्म मतदान सुरु हुन नसकेको हो।

विपद् अध्ययन समितिका सभापति पौडेलले लिए शपथ

मन्त्री गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो।

चुनावी धक्कापछि जसपा नेपालको आत्मसमीक्षा : मधेसको सीमित घेराबाट राष्ट्रिय विकल्पको खोजी

केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनले निर्वाचन परिणामलाई परम्परागत राजनीतिक दलप्रतिको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीका रूपमा व्याख्या गरेको छ।

त्रिविमा शिक्षा मन्त्रीविरुद्ध ‘नेपोबेबी मुर्दावाद’को नारा

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले नाराबाजी गरेका छन्।

क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल

मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिए।

नाना पाटेकरको निधनले शोकमा भारत, मोदीदेखि विराट कोहलीसम्मले यसरी सम्झिए

पाटेकरका छोरा मल्हारले निधनको पुष्टि गर्दै अन्त्येष्टि पुणेमा गरिने बताएका छन्। महाराष्ट्र सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने घोषणा गरेको छ।

१७ उपसचिवको सरुवा, गृहबाट बाहिरिने धेरै

गृह मन्त्रालयमा कार्यरत १७ जना उपसचिवलाई अन्य मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ भने विभिन्न स्थानमा कार्यरत ६ जना उपसचिवलाई गृहमा ल्याइएको छ।

स्केचर्सले ल्यायो ‘सप मोर, गेट मोर’ योजना

अभियानअन्तर्गत ग्राहकले आकर्षक छुट, विशेष पुरस्कार तथा बम्पर उपहार जित्ने अवसरसहित थप लाभदायी किनमेल अनुभव प्राप्त गर्नेछन्।

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।

टिपर व्यवसायीको आन्दोलनले मदन भण्डारी लोकमार्ग बन्द

उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी बजारमा टिपर व्यवसायीको बन्दका कारण मदन भण्डारी लोकमार्गको आवागमन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्