५ आश्विन २०८१ शनिबार
image/svg+xml

छानबिन समितिको कार्यादेशमा कार्यदल सहमति नजिक

सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा दलहरु सहमति नजिक पुगेका छन् ।

के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ।

गृहमन्त्रीलाई कांग्रेसको चेतावनी: आरोप प्रमाणित गर्नुस्,नभए भोलिकाे दिन व्यहोर्नुपर्ला

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ।

सरकारले सहकारी पीडितको न्यायका लागि द्रुत गतिमा काम गर्छ: गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरूको न्यायका लागि सरकारले द्रुत गतिमा काम गर्ने बताएका छन्।

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्‍याएको छ।

संसद्‍मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।

टीओआरमा दिनभर दलहरुको दौडधुप, गृहमन्त्रीको नाममा अड्कियो सहमति

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रास्वपा सभापतिसमेत रहेका लामिछानेको नाम कार्यादेशमै उल्लेख गर्नु पर्ने अडान राखेपछि कार्यदलको बैठक अनिर्णित बन्न पुगेको हो।

रवि लामिछानेको स्पष्टिकरणः न्यायको खोजीमा महान्यायाधिवक्तालाई पत्राचार गरेको हुँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन्।

गगन थापाविरुद्ध रवि लामिछानेः खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

कांग्रेसलाई रविको प्रश्न: प्रधानमन्त्रीको अफर बाँकी छ की डेट एक्सपायर भयो ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन्।

रवि लामिछाने कायर हैन, डराउँदैन: गृहमन्त्री लामिछाने

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले रास्वपा कायरहरूको पार्टी नभएको र आफू पनि कायर नभएको बताएका हुन्।

कांग्रेसले रवि लामिछानेमाथि नै छानबिन गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छैन: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्नु न्यायसङ्गत नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्