५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसलाई रविको प्रश्न: प्रधानमन्त्रीको अफर बाँकी छ की डेट एक्सपायर भयो ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका हुन्।

उनले भने, 'हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको स्वकार गर्ने अफरको डेट स्कापाएर भयो की अझै बाँकी छ। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभामुखले बोले कल्याण हुने थियो।'

प्रकाशित: ६ जेष्ठ २०८१ १८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App