१२ असार २०८१ बुधबार
image/svg+xml

निर्मला पन्त हत्या अनुसन्धान नतिजा उन्मुख छ: गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्।

छाउपडी प्रथा अन्त्यका लागि गृह मन्त्रालयले समिति गठन गरेको छः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन्।

छाउपडीसहितका कू-प्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन समन्वय समिति बनाइने

छाउपडीसहितका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयहरुबीचको समन्वयमा एउटा समिति बनाइने भएको छ ।

रास्वपाले खोल्यो राजदूतका लागि आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूतका लागि आवेदन आह्वान गरेको छ। सोमबार पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका हुन्।

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न: अभियुक्तको लोकेसन भन्ने भगाउने नियत हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिबी राईको ‘लोकेसन पत्ता लागिसकेको छ’ भन्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिको आलोचना गरेका छन्।

गृहमन्त्री लामिछानेको दाबीः रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन्।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँः गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन्।

जिबी राई रहेको ठाउँ पत्ता लागिसक्यो, ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु ९जिबी० राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।

जब राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओको खाजा पुग्यो...

बैठकको सुरुवात मै कुनै तारे होटलमा झै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, समिति सभापति खतिवडासहित समितिका सदस्यहरु, कर्मचारीलाई नेप्किन, काँटा चम्चासहित विशेष खाजा बाँडिएको थियो ।

गृह मन्त्रालयमा रविका १०० दिनः ७ क्षेत्र ७८ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन्। रविले फागुन २३ गतेबाट दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए।

सर्वोच्चले माग्यो ‘गृहमन्त्री निर्दोष रहेको भन्ने’ प्रधानमन्त्रीको भिडियो

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन माग गरेको छ ।

सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

पूर्व मुख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित 'गृह मन्त्रालय अन्तरगतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति' ले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।

विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन गृहमन्त्रीलाई दलहरुको सुझाव

राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्।

मनसुनजन्य विपद्का लागि गृहमन्त्री लामिछानेले मागे दलहरुसँग स्वयंसेवक

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भुमिका गर्ने व्यक्तिहरुको विवरण माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्