कपिलवस्तुमा क्युआर कोडबाटै उजुरी र गुनासो, सेवाग्राही खुसी
यी क्युआर कोडमा मानिस हराएको, सवारी साधन हराएको, मोबाइल हराएको, उजुरी निवेदनको ढाँचा, जाहेरी दरखास्तको ढाँचा, सवारी दुर्घटनाको, साइबर अपराधको र गुनासो/सल्लाहका लागि छुट्टाछुट्टै नमुना फारम राखिएको छ।