१५ असार २०८१ शनिबार
image/svg+xml

उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा

सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।

विपद् प्रतिकार्यमा खटिन रेडक्रसकर्मीलाई अनुरोध

नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरोलगायतका विपदमा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ।

विराटनगर महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा (फोटो फिचर)

मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्।

खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा ३० घर डुबानमा

सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा रुपनी –१ का करिब ३० घर डुबानमा परेका छन्।

छुट्टाछुट्टै ठाउँमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु, ३ बेपत्ता

छुट्टाछुट्टै ठाउँमा गएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्।

आगामी तीन दिनसम्मै यी प्रदेशमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै भोलिदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।

ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित

ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्।

भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

मध्य अमेरिकी मुलुक एल साल्भाडोर र ग्वाटेमालामा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण १३ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्