७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संस्कृति प्रवर्द्धनका लागि बुटवल उपमहानगरले बनायो उजिरसिंह फल्चा

बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले फल्चा निर्माण गरेको छ।

बुटवलबाट महराले हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय आर्चायले ब्यूँताए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले यसअघि बुटवलबाट हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः सञ्चालनमा ल्याएका छन्।

बुटवलको २३ स्थानमा जडान गरियो हाइमास्ट लाइट

बुटवललाई उज्यालो सहरका रुपमा विकास गर्ने उद्देश्यले उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ। बुटवलका विभिन्न २३ स्थानमा १० मिटर, १२.५ मिटर र १६ मिटरका हाइमास्ट लाइट जडान गरिएको हो।

नारायणगढ बुटवल सडक खण्ड:वर्षाका कारण सडक विस्तारको काम रोकियो

निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ।

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँ बराबर क्षतिको अनुमान

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पाँच घण्टापछि नियन्त्रणमा आयाे डेल्टा कम्प्लेक्समा लागेको आगो

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ।

बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही

७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ? ।

एम्बुलेन्सले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्