२० असार २०८१ बिहीबार
image/svg+xml

समाधान हराएको श्रमाधान

रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच एउटै थलोमा भेला भई आवश्यक प्रबन्ध गर्न सकिने यस्तो आयोजनाले नेपाली श्रम बजारलाई मार्गदर्शन गर्न सक्छ।

श्रमाधान रोजगार मेलाः हल्लीखल्लीमा सरकार, निजी क्षेत्रलाई उपेक्षा

सरकारले तामझामका साथ देशैभर ‘श्रमाधान रोजगार मेला’ गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिरहेको यो मेला कोशी प्रदेशबाट सुरु भएर आइतबार सुदूरपश्चिमको धनगढीमा पुगेको छ।

वैदेशिक रोजगारमा राज्यको पहलकदमी

२०३६ पश्चात् विश्वमा झांगिदै गरेको विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको प्रभावबाट वैदेशिक रोजगारी क्षेत्र अछूतो रहन नसक्दा २०३६ ताकाबाट छिट्पुटरूपमा बाह्य मुलुकहरूमा रोजगारीका लागि गमन प्रारम्भ हुन थाल्यो।

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्