२३ चैत्र २०८१ शनिबार
image/svg+xml १६:२१ अपराह्न

संविधान संशोधनको 'च्याप्टर क्लोज' !

सत्तासीन दलहरू कांग्रेस-एमालेले आफैँले उठाएको संविधान संशोधनको अजेन्डालाई 'भुल्दै' गएका छन्।

राजतन्त्रको माहोल छैन, त्यो हल्ला मात्र हो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन्।

देउवा भन्छन्: धेरै पटक प्रधानमन्त्री भइसके, फेरि हुने सम्भावना छ

आफूमा अब प्रधानमन्त्री हुने चाहना भन्दा पनि बलियो देश बनाउने सपना मात्रै बाँकी रहेको सभापति देउवाले बताए। उनले भने, ‘मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु।’

वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन्।

देउवालाई माधवको चेतावनी: स्वर्ग जान्छु भनेर मक्ख नपर्नुस् नर्क पुर्‍याइदेलान’

त्यो दिन दाहाल आनन्दले राति सुतेको अध्यक्ष नेपालले बताए। ‘दुई रातदेखि निद्रा लाग्या थिएन, के भइरहेछ ? गुपचुप भेटघाट चलिरहे छकी भनेर। कहाँ हुनु वाइह्यात हल्ला हो, ढुक्क हुनुस् भनेर सुतेको त बिहान नर्क पो पुगिएछ। अर्को त स्वर्ग गइसकेका थिए,’ उनले भने।

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गरेका छन्।

प्रचण्डकी छोरी मेयर बनाउन शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो: शशांक

‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डकी छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ। आजको मितिमा नेपाली कांग्रेस जुन शक्तिशाली थियो, अहिले तितरबितर भएको छ।’

शशांकको खुलासा: देउवा ०८४ काे चुनावपछि महाधिवेशन चाहन्छन्

‘शेरबहादुर जीलाई सोध्दा उहाँले मैले जो दोस्रो विकल्प राख्या थेँ त्यसलाई समात्नुभयो। उहाँको मनोविज्ञान के छ भने पहिला म प्रधानमन्त्री भइहालूँ, अनि खेरी अधिवेशन गराउने।’

‘सहकार्य नगर्दा ठुलो थियौँ, कांग्रेस–एमालेसँग जोसँग सहकार्य गर्‍यौँ उही ठुला भए’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेसँग सहकार्य गर्दा चुनावमा माओवादी ठुलो हुन नसकेको बताएका छन्।

देउवाले अन्तिम समयमा स्थगित गरे भारत भ्रमण

बिहीबार नै सभापति देउवाले उक्त कार्यक्रम रद्द गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देउवाको वचन: कांग्रेसले पछि गएर बिर्सिन्छ भन्ने चलन छ, अब त्यसो हुन्न

‘देशभरका धेरै साथीहरूले शहादत प्राप्त गरेका छन्,’ सभापति देउवाले भने, ‘लडेका छन्, आफ्नो ज्यान दिएका छन्, गुमाएका छन्। कति जीवनभर जेल परेका छन्। दुख पाएका छन् । त्यस्ता साथीहरूको जमात जुन कांग्रेसमा आएको छ त्यस्ता साथीहरूलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।’

कांग्रेस सभापति देउवा दाङमा, थारु सांस्कृतिक संग्रहालय उद्घाटन(तस्बिरहरू)

दाङको चखौरामा हुने थारु अगुवाहरूको भेलामा सहभागी हुन देउवा दाङ पुगेका हुन्।

भावुक हुँदै देउवाले सम्झिए ओलीसँग बिताएका जेल जीवनका दिन!

‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो ।’

‘धोकेबाज’ आरोपित दाहालले बल्ल भनेः कांग्रेस–एमालेबाट नराम्रोसँग धोका खाएँ

यस्तोमा अहिलेसम्म अरूलाई धोकेबाज वा धोका दिएको आरोप भने लगाउन सकेका थिएनन् । शनिवार दाङ पुग्दा भने दुई दल मिल्दा आफ्नो मनभित्र भएको धोकाको आभास थाम्न सकेनन्। मुखबाट फुत्काइहाले ।

देउवाको दाबी: एमसिसीको विरोध गर्नेले राम्रो रहेछ भन्ने अहिले थाहा पाए

‘हामीले ऋणको पासोमा पर्ने गरी ऋण लिनुहुन्न भनेका छौँ। पछिल्लो छलफलले मुलुकलाई राम्रो गरेको छ,’ देउवाले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्