भक्तपुर-२ का नेकपा संयुक्तका उम्मेदवार दाहालको समर्थन महेश बस्नेतलाई
उम्मेदवारी परित्याग गरी उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरेका छन्।
उम्मेदवारी परित्याग गरी उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरेका छन्।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्।
सभापति थापाले मधेशबाटै देश परिवर्तनको साहस र अठोट लिइएको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समयको माग अनुसार आफूलाई बदल्दै नयाँ ऊर्जाका साथ जनताको माझमा आएको बताएका छन्।
तनहुँको देवघाट गाउँपालिका-४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी मतदान गर्न १५ दिन मात्रै बाँकी रहँदा जम्मा ४१ राजनीतिक दलले मात्रै निर्वाचन आयोग र सम्बन्धित कार्यालयहरूमा आफ्नो चुनावी घोषणापत्र बुझाएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान संकट र जटिलताको समाधान नगरी निर्वाचनमा होमिनु अनुपयुक्त हुने धारणा राखेका छन्।
जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजनसमेत सार्वजनिक गरिएको हो ।
नेपाली राष्ट्रिय महिला टाेलि राइजिङ स्टार्स महिला एसिया कप खेलेर स्वदेश फिर्ता भएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।
शर्माले मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेसी जनताले साथ दिनुपर्ने बताइन्।
बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका-६, ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले खल्तीमा पैसा नभएका विपन्न तथा गरिब परिवारले पनि सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्ने बताएका छन्।
बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा साउथ अफ्रिकाले यूएईलाई ६ विकेटले पराजित गर्यो।