रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै,कार्यकर्तालाई सहभागी हुन आह्वान
शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।
शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।
सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेका नेताहरुलेसमेत सर्वसाधारणलाई दबाब सभामा आउन आह्वान गरिरहेका छन्।दुवै समूहले आफ्नो पक्षमा माहौल बनाउन शक्ति प्रदर्शनको तयारी गरेपछि प्रशासनले पोखरामा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ।
पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा संसदीय दलका नेतासमेत रहेका लामिछानेले दुईतिहाईको वर्तमान सरकार २०८४ सम्मै कायम रहनेमा शंका व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टी सचिवालय बैठकले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका छन्।
शुक्रबार धादिङको निलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखितरूपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्।