२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २१:४३ अपराह्न

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गते

रास्वपाले पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ ।

रास्वपा संसदीय दलको नेतामा को ?

कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि बढाएका रवि लामिछानेले सन्तुलन मिलाउनका लागि संसदीय दलका नेतामा स्वर्णिम वाग्ले बढाउन खोजेको नेताहरूले बताएका छन्।

पोखरामा निषेधित क्षेत्र हटाउन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कास्कीले पोखरामा दुई महिनाअघि जारी गरिएको निषेधित क्षेत्र हटाउन माग गरेको हो ।

'कार्यवाहक'ले धानेको रास्वपा !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएको छ ।

रास्वपाले भन्यो- राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर रविको सांसद पद निलम्बन गरियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरिएको बताएको छ ।

रास्वपाको आकस्मिक बैठक जारी

बैठकमा प्रहरी नियन्त्रणमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बयानका क्रममा अनावश्यक दु:ख दिइएको सन्दर्भमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

निलोबाट रातो क्रान्तिमा जाने रास्वपाको चेतावनी

रास्वपाका यूवा नेता एवं पार्टीका भक्तपुर जिल्ला सभापति साजन विकेले आफूहरुको निलो क्रान्तिलाई सरकारले पेल्न थालेकाले बाध्य भएर रातो क्रान्ति गर्नु पर्ने बताए।

झडपका कारण चितवन तनावग्रस्त:प्रहरी तर्फ २०,रास्वपाका ४० बढी घाइते

केहीबेर तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गर्न थालेका छन्।

काठमाडौंबाट रास्वपाले खाता खोल्यो, काठमाडौं १६ नम्बर वडामा रोजिना विजयी

एमालेलाई पाखा लगाउँदै रास्वापाले काठमाडौं वडा नम्बर १६ को चुनाव जितेको हो।

रास्वपाका नेताविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा पेसीमा

उक्त निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

संगठन नभएपछि १८ स्थानमा रास्वपाले भेटेन उम्मेद्वार

उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये रास्वपाले विभिन्न २६ पदमा मात्र उम्मेद्वारी दर्ता गराएको छ।

उम्मेद्वार नदिन धम्क्याइएको रास्वपाको आरोप,सुरक्षाको प्रत्याभूति दिलाउन माग

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तीमा आफ्ना पार्टीका उम्मेद्वारलाई सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको छ।

रास्वपा उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारीले आन्दोलनका क्रममा पोखरामा भाषण गर्दा अदालतको अवहेलना हुने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए।

पार्टी बन्न नसकेको रास्वपा

रास्वपा पार्टी कुनै नीति, सिद्धान्त र निष्ठाबाट प्रेरित होइन। यसको आफ्नो कुनै सिद्धान्त वा विचार छैन। कुनै राजनीतिक, सामाजिक दर्शनप्रति यो पार्टीको प्रतिबद्धता छैन। यो राजनीतिक विचारबिहीन मानिसको भीड हो।

उपनिर्वाचनमा रास्वपाले भाग लिने, उमेद्वारको दरखास्त आव्हान

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपाको जन्म नै भएको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्