९ मंसिर २०८१ आइतबार
image/svg+xml

एक सयभन्दा बढी जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ

चीनमा जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ परेको छ।

उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो।

चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा

जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान काठमाडौआइ पुगेका छन।

न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा

केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।

चीनलाई चिनाउने द ग्रेटवाल (फोटो फिचर)

चीनलाई विश्वमा चिनाएको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो द ग्रेटवाल।

घुस लिएपछि मृत्युदण्डको सजाय

चीनमा एकजना पूर्व कर्मचारीलाई घुस लिएको आरोप प्रमाणित भएपछि मृत्युदण्डको सजाय सुनाइएको छ।

ताइवान तनाव

इतिहासले सुल्झाउन नसकेर थाती राखेका कतिपय घाउ बेला–बेला चहराउँदा आजको विश्वलाई समय–समयमा सम्भावित क्षयको भयले चिन्तित बनाउने गरेको छ।

चीनले भन्योः अमेरिका गैर जिम्मेवार र दोहोरो चरित्र भएको मुलुक

चीनले अमेरिकालाई दोहोरो चरित्र र गैर जिम्मेवार मुलुकको आरोप लगाएको छ। रूसी राष्ट्रपति भ्लादिमीर पुटिन चीन भ्रमणमा रहेको बेला चीनले यस्तो आरोप लगाएको हो।

चिनियाँ उत्पादनमाथि शतप्रतिशत कर लगाउने अमेरिकाको निर्णय

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले बनाएको विद्युतीय गाडी, सोलार प्यानल, स्टील र अन्य उत्पादनमाथि चार गुणाले कर बढाएको बताए।

चन्द्रमा यात्रामा ‘छाङ् अ’ ६

पछिल्लो समय चीनले चन्द्रमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। यसै सिलसिलामा ‘छाङ् अ’ ६ विमानलाई गत साता मे ३ का दिन चन्द्रमामा पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्