१७ माघ २०८२ शनिबार
image/svg+xml

ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिका (कामपा) ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

ओली सरकारको गोलीले युवामात्र होइन, वाम आन्दोलन नै घाइते भयो: खतिवडा

उनले भने ‘देशमा एक–दुई वटा होइन, शक्तिशाली दलहरूको सरकार थियो। पर्याप्त बहुमतको सरकार थियो। कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री थिए।

खयरबारीबासी भन्छन्, खोलो बाँधियो अनि बाँचियो

खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् ।

देशलाई युक्रेन हुनबाट मतदाताले बचाउनुपर्छ: राजन भट्टराई

नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतान्त्रिक व्यवस्था आफैँमा पूर्ण व्यवस्था नभएको बताएका छन्।

रौतहट: मतदाता रिझाउन ‘कसरत’ गर्दै नयाँ अनुहार

अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पुराना र नया दलले रौतहटमा नया अनुहारलाई उमेदवार बनाएका छन्।

महावीर पुनको प्रचार: वाचा गर्दैन–सकेको गर्छु, भोट नदिने भए नदेऊ

‘मेरो ठेट कुरा के हो भने, मैले बदमासी गर्दैन। सकेको मद्दत गर्छु, त्यो अहिलेको सानोतिनो कुरा सुन्ने होइन।’

जेन–जी आन्दोलन अपहरणमा परेको हो: महेश बस्नेत

एमालेको भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार बस्नेतले भक्तपुरमा मतदातासगँको छलफलमा जेन जी आन्दोलनले तीनवटा मूल मुद्दा उठाएको बताए

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ ।

जेन-जी आन्दोलन साम्राज्यवादीको ‘डिपस्टेट’ योजना: बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले भदौ २३ गते भएको जेन-जी आन्दोलन व्यवस्था नभई अवस्था परिवर्तनको आवरणमा गरिएको साम्राज्यवादी चलखेल भएको दाबी गरेका छन्।

सबै काम गर्न सकिएन होला, तर नराम्रो गरेको छैन: पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसाथ गरेको बताएका छन्।

स्वेच्छाले विश्राम लिएको हुँ, कांग्रेसलाई जिताउनुस्: दिलेन्द्र बडू

अहिले पनि उनलाई जिल्लाबाट उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको थियो। तर, विशेष महाधिवेशनपछि विकसित घटनाक्रमका क्रममा उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

रास्वपालक्षित सिके राउतको आक्रोश: ठग्ने पनि हद हुन्छ, पहिला २१ सिट जितेर के गरे?

मधेसीलाई भारतीय देख्दै नागरिकता दिनुहुन्न र मधेसीलाई अधिकार दिनुहुन्न भन्ने मानसिकता पाल्नेहरूलाई मधेसले परास्त गर्ने उनले बताएका छन्।

किन सामाजिक सञ्जाल छोड्न चाहन्छिन् आलिया ?

मातृत्वले उनको शरीर र सोचमा ठुलो परिवर्तन ल्याएको उनले वर्णन गरिन्। छोरी राहा जन्मिएपछि जीवनशैली पूरै फेरिएको छ। आलिया र रणवीर कपूरले अप्रिल २०२२ मा विवाह गरेका थिए। राहाको जन्म नोभेम्बर २०२२ मा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्