नक्कली सुन देखाएर ठगी, मुलपानीबाट दुईजना पक्राउ
नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन्।
नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन्।
गत मंसिर १३ गते फुङलिङ नगरपालिका–६ का बेदमाया गुरुङ र रिना गुरुङलाई मास्क लगाएर घरेलु हतियार देखाउँदै दुई जोडी सुनको रिङ र नगद ५१ हजार ७ सय रुपैयाँ लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ।
कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए।
पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।
मोरङको सुन्दरहरैँचाको अलग अलग स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।
विभिन्न आर्थिक प्रलोभन देखाएर नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिप्पर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्।