लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताले लिए शपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।
लेखक तथा पत्रकार घनश्याम खड्काको उत्प्रेरणादायी पुस्तक ‘आनन्द संहिता’को बुद्धको जन्मस्थल लुम्बिनीमा विमोचन भएको छ ।
कांग्रेसको भागमा परेको एउटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बिषयमा कांग्रेस भित्र छलफल चलिरहेको छ। कांग्रेसले बाँकी एउटा मन्त्रालयमा पठाउने सांसदको नाम चयन गर्न नसक्दा पनि सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ।
धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन्।
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ।
लुम्बिनी प्रदेशका निःवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आर्चायले पद तथा गोपनीयताको शपथ लिएसँगै एमाले र काँग्रेसका ८ जना मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चा विपरीत एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने तयारी गरेका छन्।
संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।
गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लगत्तै बनेको माओवादीसँगको अप्रत्याशित गठबन्धन लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता लीला गिरीका लागि फलिफाप बनिदियो। उनी निर्वाचन लगत्तै बनेको सरकारको नेतृत्वकर्ता बने।