१४ असार २०८३ आइतबार
image/svg+xml

सीमा विवादबारे प्रधानमन्त्रीको भनाइ नेपालविरुद्धको प्रमाण हुन सक्छ, रेकर्डबाट हटाऔं : सांसद कँडेल

नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

रास्वपाको दस्ताबेजमा 'लोकतन्त्र हल्लाउने गन्ध' आयो : नेकपा

नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्र हल्लाउने गन्ध आइरहेको बताएका छन्।

सम्पदा, संस्कृति र सहरमाथि बहस गर्दै सम्पन्न भयो ‘रातोघर साहित्य उत्सव’

संस्कृति, सम्पदा र सहरसम्बन्धी बहसलाई केन्द्रमा राख्दै रातोघर फाउन्डेसनद्वारा आयोजित ‘रातोघर साहित्य उत्सव : संस्कृति, सम्पदा र सहर’ सम्पन्न भएको छ।

बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सांसद काउँचाको प्रश्न : के रास्वपा संविधानभन्दा माथि छ ?

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषय प्रतिनिधि सभामा उठेको छ।

भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प : मृत्यु हुने १४३० पुगे, ६८ हजार अझै बेपत्ता

आइतबार दक्षिण अमेरिकी देश भेनेजुएलामा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।

गुञ्जिए कवि होमशंकर बास्तोलाका एक दर्जन कविता

‘अविरल जनसाहित्य यात्रा’ को ११० औँ विशेष शृङ्खलामा कवि होमशंकर बास्तोलाले एक दर्जन कविता प्रस्तुत गरेका छन्।

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म, लाखौँको आम्दानी

रोजगारीका लागि १२ वर्षसम्म साउदी–कोरिया बसेर फर्किएका उनले गाउँमा रु ६० लाख लगानी गरी कृषि कर्ममा जोडिएका हुन्।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा श्रेष्ठ निर्वाचित: युवा उद्यमशीलता र नवप्रवर्तनमा जोड

नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई शुभकामना दिँदै नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल-भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटान सरकारले निर्माण गर्न लागेको भूटानी गुम्बाको औपचारिक रूपमा शिलान्यास गरिएको छ।

लरेन्स ग्याङको नाममा रोहित शेट्टीसँग फेरि मागियो २० करोड फिरौती

बलिउड चलचित्र निर्देशक रोहित शेट्टीलाई लरेन्स ग्याङको नाममा २० करोड भारु फिरौती माग्दै धम्की दिइएको छ।

महिला टी-२० विश्वकप : यी टोली पुगे सेमिफाइनलमा

आइसीसी महिला टी-२० विश्वकपको लिग चरणमा इङ्ल्यान्डले डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फाइल खोजेर डिजिटलाइज गर्दै विभाग

वैदेशिक रोजगार ठगी सम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

बागलुङमा वार्षिक २३ हजार मेट्रिक टन दुध उत्पादन

विदेशी रोजगारीबाट फर्किएका युवाहरूले गाईभैँसी पालनलाई मुख्य पेशा बनाउँदै व्यावसायिक रूपमा दूध उत्पादन गर्न थालेपछि जिल्लाको दुग्ध उत्पादनमा वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्