१२ मंसिर २०८१ बुधबार
image/svg+xml

डिलाइट डेरी ह्वाइट्नर : चियाको मिठासमा रमाउने नेपालीपन !

सुजल डेरीले चिया र कफीको परम्परागत न्यानोपनलाई मान्यतामा राखि, स्प्रेडाइङ प्रविधि प्रयोग गरी गाई र भैंसीको शुद्ध दूधबाट डिलाइट डेरी ह्वाइट्नर उत्पादन गरेको छ।

डिलाइट डेरी ह्वाइटनर : स्वादिष्ट चियाका लागि अनुपम उत्पादन

कम्पनीका अनुसार आधुनिक र आकर्षक मेटालिक प्याकेजिङले सुरक्षित डिलाइट डेरी ह्वाइटनर ले प्राकृतिक दूधको ताजगी सुनिश्चित मात्र गर्दैन आजको व्यस्त जीवनशैलीलाई आवश्यक पर्ने सहजता पनि प्रदान गर्छ।

सुजलको 'डिलाइट डेरी व्हाइट्नर' अब नेपालभर उपलब्ध

नेपालको अग्रणी कम्पनी सुजल फुड्स प्रा। लि। ले बजारमा आफ्नो नयाँ उत्पादन 'डिलाइट डेरी व्हाइट्नर' पाउडर दूध बजारमा ल्याएको छ।

सुजल डेरीको 'रस बदाम ड्रिङ्स' बजारमा

'रस बदाम ड्रिङ्स' नाम दिएर प्रा.लि.ले बजारमा ल्याएको उक्त पेयपदार्थमा क्यालिफोर्नियाबाट मगाइएको बदाम, केसर र पोखरा आसपासको क्षेत्रबाट संकलन गरिएको दूधको प्रयोग गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्