भारतलाई ज्ञवालीको सन्देश- नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो रोज्ने छैन
नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो नरोज्ने प्रष्ट पारेका छन्।
नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो नरोज्ने प्रष्ट पारेका छन्।
पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रणाली परिवर्तन मात्रै समाधान नभएको बताएका छन्।
‘रवि लामिछानेजीसँगै कतिपय नेकपा एमालेका मान्छे पनि परेका छन्, कतिपय कांग्रेसका पनि परेका छन्,’ ज्ञवालीले भने। जुन औला विष लाग्छ, त्यही औला काट्नुपर्ने उनले बताए।
विधेयकमा कहाँकहाँ संशोधन गर्नुपर्ने हो एमाले तयार रहेको पनि उनले बताए।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन्।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।
नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।
बुधबार दिउँसो नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली भृकुटीमण्डपको विद्यार्थी मेलामा मदानी र ठेकीसँग रमाउँदै थिए। मेला अवलोकन गर्न पुगेका ज्ञवाली गाउँको सम्झना ताजा गराउन मोही पारिरहेको भेटिए।