१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आइसीसि विश्वकप क्रिकेट लिग २: नेपाल आज ओमानसँग खेल्दै

आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।

नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै

आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।

नेपाली क्रिकेट टीमले त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने

सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।

महिला टीमलाई पौडेलको सुझावः क्रिकेटमा सबै टीम बराबर, लक्ष्यमा ध्यान दिए पुग्छ

उनले क्रिकेटमा कुनैपनि टीम ठूलो वा सानो नहुने भन्दै सबै टीम बराबर हुने बताए।

महिला क्रिकेट टीमसँग अनुभव साट्दै पुरुष क्रिकेट टीमका कप्तान र अलराउन्डर ऐरी

एसिया कप क्रिकेट वुमेन्स २०२४ को तयारीमा रहेका नेपाली महिला क्रिकेटका टीमसँग पुरुष क्रिकेट टीमले अनुभव साटासाट गरेका छन्।

रोहितसँगै सन्दीप र दीपेन्द्र ग्लोबल टी २० लिग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।

विश्वकपमा सहभागी भएर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भएको नेपाली त्रिकेट टोली स्वदेश फर्केको छ।

रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

वेस्ट इन्डिज उड्नु अघि रोहितले भनेः आगामी खेलमा पनि साथ र समर्थन दिनुहोला

यसैबीच नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली समर्थक र दर्शकहरूले खेलमा दिएको साथ र देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन्।

श्रीलंकासँग भिड्दै नेपालः सुपर ८ मा पुग्ने सम्भावना जिवितै राख्ने नेपालको लक्ष्य

नेपाल आईसिसी ट्वान्टी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकामाथि बुधवार जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रने भएको छ।

पौडेल भन्छन्ः श्रीलङ्का हामीभन्दा बढी दबाबमा छ, त्यसकै फाइदा उठाउँदै भोलिको खेल जित्छौँ

आईसिसी टी–२० विश्वकप अन्तर्गत भोलि हुने श्रीलङ्काविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले भोलिको खेलमा नेपालले जित हात पार्ने विश्वास व्यक्त गरे।

टी–२० विश्वकप क्रिकेट: नेपाल सबैभन्दा कान्छो खेलाडीहरूको टीम!

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल सबैभन्दा कान्छा खेलाडीको टीम भएको देश बनेको छ।

नेपालविरुद्ध नेदरल्यान्ड्स : प्रभाव पार्न सक्ने दुई खेलाडी

खेल नेपाली समयअनुसार राति सवा ९ बजे डल्लासमा सुरु हुनेछ । नेपाल चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवातको योजनामा हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्