१२ आश्विन २०८१ शनिबार
image/svg+xml

काठमाडौं नछाड्न आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान आफ्ना सांसदलाई सूचना पठाएका हुन् ।

भिरबाट गुल्टाइएका दुई नेपाली बालकको गथासो

माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्‍याइन्छ।

कांग्रेसको पर्यटन विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन ।

पर्यटन बोर्डका सिइयो जोशीविरुद्ध रिट

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

काभा क्लब महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

माल्दिभ्समा हुने काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

सबैले आफ्नो भूमिका अनुरूप खेल्नेछन्: प्रशिक्षक मोन्टी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी अनुरुप भूमिका निर्वाह गर्ने बताएका छन्।

डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् ।

सरकारले पीडित जनतालाई यथाशीघ्र राहत दिनुपर्छ: कांग्रेस नेता खड्का

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछ: उद्योग मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताएका छन्।

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छ: चेम्बर

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ।

बारको आन्दोलनमा न्यायपालिका अधिकृत समाज असन्तुष्ट

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई लक्षित गरी उच्च अदालतमा हुने न्यायाधीश नियुक्ति रोलक्रमको विषयलाई लिएर नियमावलीको एउटा नियम संशोधन गरिएको थियो।

बिपी जन्मजयन्ती: बोलीमा बिपी, व्यवहारमा कुर्सी

‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।

ऐतिहासिक पदक विजेता पलेशालाई नगदसहित कांग्रेसको सम्मान

ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी कांग्रेसले पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई सम्मान गरेको हो ।

बेपत्ता दुई पुरुष मध्ये एक जनाको शव फेला

चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ । फेला पर्नेमा भरतपुर महानगरपालिका २५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्