२२ पुस २०८२ मंगलबार
image/svg+xml

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

सङ्खुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा-मोडालिटी तयार भएको छ।

विद्यार्थीको रोजाइमा पुरानै विश्वविद्यालय

मुलुकमा विश्वविद्यालयको संख्या बढेसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक भार केही कम हुने विश्वास लिइएको थियो। तर, नयाँ विश्वविद्यालय खुल्दै गए पनि विद्यार्थीमाझ त्रिभुवन विश्वविद्यालयप्रतिको आकर्षण बढ्दै गएको देखियो।

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ।

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो।

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी

स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : महिलातर्फ खेलाडी र खेलमा विविधता

तेक्वान्दोकी संगीना वैद्य र करातेकी गंगा अधिकारीले अहिलेसम्मा दुई/दुईपल्ट महिलातर्फ स्पोर्ट्स अवार्ड जितेका छन्। उनीहरूसँगै यो अवार्ड अहिलेसम्म २० खेलाडीले जितेका छन्।

इतिहासमा आजः अमेरिकी क्यापिटलमा आक्रमणको त्यो क्षण

उक्त आक्रमण राष्ट्रपति निर्वाचित जो बाइडेनको विजयलाई रोक्ने उद्देश्यले गरिएको भन्दै व्यापक रूपमा विद्रोहको रुपमा व्याख्या गरिएको थियो।

मादुरोले न्यूयोर्क अदालतमा भने : मलाई अपहरण गरियो

मादुरो र उनका सहयोगीहरूलाई लागूऔषध तस्करहरू र आतंकवादी समूहहरूसँग मिलेर संयुक्त राज्य अमेरिकामा कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोप छ।

प्रहरीद्वारा सर्लाहीमा गाँजा खेती फँडानी अभियान

चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

म्यान्मारमा विवादास्पद निर्वाचन : सेना समर्थित दललाई स्पष्ट बहुमत

सन् २०२१ मा निर्वाचित आङ सान सुकीको प्रजातान्त्रिक सरकारलाई सेनाले सैन्य विद्रोह मार्फत अपदस्थ गरेको थियो।

जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस

जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।

मालपोतमा बिचौलिया रोक्न ‘एक्सन’मा मन्त्री इङनाम

भूमि व्यवस्थामन्त्री कुमार इङनामले सार्वजनिक गरेको ३९ बुँदे कार्ययोजनाअनुरूप नापी तथा मालपोतका सेवाग्राहीका लागि हाते पुस्तिका बनाउने निर्णय मन्त्रालयले गरेको छ। उक्त पुस्तिका मालपोत तथा नापी कार्यालयहरू तथा भूमि व्यवस्था मन्त्रालयको वेबसाइटमा पनि राखिने भएको छ।

टिकटकमा धार्मिक टिप्पणीपछि खलबलियो मधेसको सद्भाव

केही दिनअघि जनकपुरधाममा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोस्ट गरेका थिए।

रास्वपाका महामन्त्री बुर्लाकोटी भन्छन्ः जनताले स्वीकार गर्न सक्ने उम्मेदवार छनोट गरेर पठाउँछौँ

बुर्लाकोटीले देशभर रास्वपालाई माया गर्ने जनताको उत्साह उच्च रहेको उल्लेख गर्दै त्यो उत्साहलाई कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्