२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

भारी वर्षाले अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक ठप्प

चार दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्।

पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु

पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ।

नेकपा एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर निर्विरोध

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।

पाल्पा जिप दुर्घटनामा घाइते थप एकको मृत्यु, २ को अवस्था गम्भीर (अपडेट)

पाल्पामा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

४३ गोरुसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर २, भलायटारमा गोरु तस्करी गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।

मतगणनाको विषयमा झडप: ६ घाईते, प्रहरीद्धारा अश्रुग्याँस प्रहार

रम्भा गाउँपालिका ५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो। निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाइ रोक्ने क्रममा झडप भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्