३२ असार २०८३ बिहीबार
image/svg+xml

इङ्ग्ल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको टोली विवादमा, फिफाले कारबाही गर्न सक्ने

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको टोली विवादमा फसेको छ।

शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन!

हरेक पहेँलो वस्तु सुन र सेतो चाँदी हुँदैन, हरेक मीठो बोलीमा सधैँ इमानदारी हुँदैन। परिस्थितिले पनि लाचार बन्छ कैलेकाहीँ मान्छे, सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन।

किन एकाएक भाइरल भयो यामललाई नुहाइदिएको मेस्सीको यो तस्बिर ?

जोन मोनफोर्टको संसार उल्टो भएको छ। बार्सिलोनामा बस्ने यी फोटोग्राफर ३० वर्षभन्दा बढी समयदेखि स्पेनभरि खेलकुद कार्यक्रमहरूमा नियमित रूपमा सहभागी हुँदै आएका छन्, तर २००७ मा उनले गरेको एउटा फोटोसुट हालै फेरि चर्चामा आएको छ, जसले उनलाई विश्वव्यापी सुपरस्टारमा परिणत गरेको छ।

२४ घण्टामा देशभर २४ सवारी दुर्घटना,७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २४ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।

धान रोप्ने क्रममा चट्याङ पर्दा पर्सामा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका १ स्थित धोरे–सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।

खोस्न नसकेको उज्यालो

मेरो सोझोपनलाई आफ्नो चलाखीपनको सिँढी बनायौं, मेरो मौनतालाई डर ठानेर बारम्बार आकमण गरिरह्यौ, नदीलाई बाँधेर उसको बाँध रोकिँदैन, बादललाई छेक्दैमा वर्षा सकिँदैन अनि सत्यलाई थुन्दौ उज्यालो सकिँदैन।

साउने १ गते कर्णाली सार्वजनिक बिदा

कर्णाली सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

अर्जेन्टिनाले कहिल्यै हार मान्दैन, चुनौतीमा झन् बलियो हुन्छ : स्कालोनी

स्कालोनीले आफ्नो टोलीलाई इंग्ल्याण्डलाई हराएर फिफा विश्वकपको फाइनलमा पुर्‍याएकोमा उनको टोलीले कहिल्यै हार नमान्ने भन्दै प्रशंसा गरे।

प्रधानमन्त्री शाह र महिला उद्यमी महासंघका पदाधिकारीबीच छलफल हुँदै

प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्।

इन्टरनेशनल फिल्म फेस्टिभल एकीकृत प्याकेज हुनेछ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३।०८४ मा काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्