विरोधीलाई फ्रीमा रेल चढाउँला भनेको कोही आएनन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन् ।