१ आश्विन २०८१ मंगलबार
image/svg+xml

धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घट्याे

पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ।

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते

दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते भएका छन्।

पर्सामा बढ्दै सवारी दुर्घटना, एक वर्षमा ५१ जनाको मृत्यु

आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन्। गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो।

काठमाडौँ उपत्यकाः दुर्घटना र मानवीय क्षति घट्यो

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

दुईवटा ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

चितवनमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। अन्य एकजना गम्भीर घाइते भएका छन्।

सिमलताल दुर्घटनाः शव फेला पर्न छोडेपछि रित्तै फर्किंदै आफन्त, खोजी भने जारी

दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। अझै पनि खोजी कार्य जारी छ।

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ।

सिमलताल दुर्घटनाः भारतीय सीमा नजिकै शव भेटिएपछि सीमावर्ती जिल्लामा समन्वय सुरु

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय सुरु भएको छ।

चार दिनमा पनि भेटिएनन् ४८ यात्रु, आज पनि खोजी जारी

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ।

जन्ती बोकेको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

रौतहटबाट जन्ती लिएर सर्लाही तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

यात्रुवाहक बस र पिकअप ट्रक एकापसमा ठोक्किंदा ११ जनाको मृत्यु

उत्तरी फिलिपिन्समा यात्रुबाहक बस र पिकअप ट्रक एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।

दूध बोक्ने ट्याङ्कर र यात्रुबाहक एक आपसमा ठोक्किँदा १८ जनाको मृत्यु

भातरको उत्तर प्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

धनुषा बस दुर्घटनामा घाइतेहरूको पहिचान खुल्यो

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ पोर्ताहास्थित पूर्वपश्चिम लोक मार्गमा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।

धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्