न्युजिल्याण्डको सेमिफाइनल यात्रा, जित्नैपर्ने दबाबमा बंगलादेश
पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको न्युजिल्याण्डले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको न्युजिल्याण्डले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आयोजक पाकिस्तानले ४९.४ ओभरमा २४१ रनमा अलआउट भएको हो ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
कराँचीमा आयोजक पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३२० रनको उच्च योगफल तयार पारेको हो ।
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ।
अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन पनि भनेको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन्।
उपाधि होडबाट बाहिरिसकेका यी दुई बीचको टेस्ट शृंखलाले अंक तालिकामा पनि कुनै असर गर्नेछैन । वर्ल्ड टेस्ट च्याम्पियनसिपका लागि यो दुवै राष्ट्रको अन्तिम शृंखला हुनेछ ।
खान समर्थकहरूलाई राजधानी इस्लामावाद पुग्नबाट रोक्न सरकारले लकडाउन गरेको छ। पीटीआईका कार्यकर्ताहरूले राजधानीमा चक्काजाम गर्न थालेका छन्।
प्रहरीले तीन महिलासहित ११ जना घाइते भएको जानकारी दिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केपी सरकारका प्रवक्ता अनुसार, पहिला प्रहरीमाथि आक्रमण भएको थियो। त्यसपछि यात्रुवाहक गाडीलाई निशाना बनाइएको हो।
दुर्घटनामा नवविवाहित जोडीसहित १४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बेपत्ता १२ जनाको खोजी जारी छ।
पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार ८ विकेटको जित निकाल्दै पाकिस्तानले शृंखला कब्जा गरेको हो।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ।
अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा २ विकेटको कठिन जित निकालेको छ। योसँगै घरेलु टोलीले ३ खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ।