१८ मंसिर २०८१ मंगलबार
image/svg+xml

जेलबाटै इमरानको आन्दोलन : राजधानी इस्लामावाद अस्तव्यस्त, विद्यालय बन्द

खान समर्थकहरूलाई राजधानी इस्लामावाद पुग्नबाट रोक्न सरकारले लकडाउन गरेको छ। पीटीआईका कार्यकर्ताहरूले राजधानीमा चक्काजाम गर्न थालेका छन्।

पाकिस्तानमा यात्रुवाहक सवारीमाथि आक्रमण, ३८ जनाको मृत्यु

प्रहरीले तीन महिलासहित ११ जना घाइते भएको जानकारी दिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केपी सरकारका प्रवक्ता अनुसार, पहिला प्रहरीमाथि आक्रमण भएको थियो। त्यसपछि यात्रुवाहक गाडीलाई निशाना बनाइएको हो।

पाकिस्तानमा जन्ती बोकेको बस पल्टिदा १४ जनाको मृत्यु

दुर्घटनामा नवविवाहित जोडीसहित १४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बेपत्ता १२ जनाको खोजी जारी छ।

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा पाकिस्तान विजयी

पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार ८ विकेटको जित निकाल्दै पाकिस्तानले शृंखला कब्जा गरेको हो।

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान नजाने भारतको निर्णय !

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षकहरु आन्दोलनमा

खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ।

पाकिस्तानविरुद्धको पहिलो एक दिवसीयमा अस्ट्रेलिया विजयी

अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा २ विकेटको कठिन जित निकालेको छ। योसँगै घरेलु टोलीले ३ खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ।

प्रदुषणको स्तर खतरनाक तहमा पुगेपछि पाकिस्तानको लाहोरमा लकडाउन

लाहोर विश्वकै सबैभन्दा प्रदुषित शहर बनेको यो दोस्रो पटक हो। एक्यूआई अनुसार तीन सयको अंकलाई खतरनाक मानिएपनि लाहोरको एक्यूआइ एक हजार भन्दा माथि जानु अत्यन्तै गभ्भीर भएको मानिन्छ।

अन्तिम समयमा समालिन नसकेको पाकिस्तान

२५औं मिनेटमा पाकिस्तानले पहिलो सुन्दर अवसर बनायो। अनमोल हिराको लामो प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले मुस्किलले बचाइन्। यद्यपि, ३२औं मिनेटमा भने पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लियो।

पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड महिला टी–२० विश्वकपको सेमिफाइनलमा

न्यूजिल्यान्ड आईसिसी महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले २० जना कामदारको गोली हानी हत्या गरेको छ।

पाकिस्तानको दुई आदिवासी समुदायबीच झडप, १५ जनाको मृत्यु

उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादमा भएको झडपमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

पाकिस्तानका ४१ प्रतिशत महिलामा रक्तअल्पता, १४ प्रतिशत बच्चा कम तौलका

गुणस्तरहीन स्तनपानले स्तन र पाठेघरको क्यान्सरबाट वार्षिक दुई हजार र टाइप २ मधुमेहले एक हजार एक सयको मृत्यु हुन्छ। पाकिस्तानमा प्रत्येक वर्ष जन्मको समयमा कम तौलका १४ लाख घटना दर्ता गरिएको छ।

पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि निःशुल्क भिसा दिने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्