२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाल र दक्षिण कोरियाका खेलकुदमन्त्रीबीच भेटवार्ता

कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि रानबीच साेमबार सिओलमा भेटवार्ता भएको छ।

दक्षिण कोरियाली विकास मोडल

दक्षिण कोरियाको अनुभवले वासिङटन सहमतिलाई अन्धाधुन्धरूपमा कार्यान्वयन गरेर होइन तर आवश्यक पर्ने ठाउँमा ढिलो गरेर र सोचविचारपूर्वक अख्तियार गरिने मार्गहरू सही हुने देखिएको छ।

पद्धतिमाथि सुशील–प्रश्न

मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूतमा सरकारले थालेको नियुक्ति प्रक्रिया अस्वीकार गरेका छन्।

स्वर्णजयन्तीमा कोरियाली दूतावासद्वारा हाजिरीजवाफ र वक्तित्वकला आयोजना

काठमाडौंमा रहेको दक्षिण कोरियाली दूतावासले नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्षमा हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ ।

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।

नेपालसँगका ५० वर्ष र थ्रिपी अवधारणा

कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य विभिन्न मुलुकभन्दा नित्तान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्ध भन्ने लाग्छ।

नेपाल-कोरिया सम्बन्धको ५० वर्ष: नेपालीलाई कोरियामा काम गर्ने क्षेत्र थप

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन् । कोरियाले हाल कृषि र उत्पादन क्षेत्रमा कामदार लगिरहेकोमा अब वन र सेवा क्षेत्रलाई समेत समेट्न लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्