६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सरकारी निवासमा सर्दै सर्वोच्चका न्यायाधीश

मन्त्रीनिवास भैंसेपाटीमा सरेपछि खाली रहेको पुल्चोकस्थित पुरानो मन्त्रीनिवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू धमाधम सर्न थालेका छन्। सरकारले पोहोर साल नै सर्वोच्चका न्यायाधीशहरूलाई सरकारी निवास उपलब्ध गराउने निर्णय गरेको थियो।

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो: बार अध्यक्ष घिमिरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन्।

सुवास नेम्वाङ वर्तमान संविधानका पिता हुन्: न्यायाधीश प्रधान

कानूनविद्हरुले स्वर्गीय सुवासचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् ।

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गरेको छ।

हचुवाका भरमा बिगो नतोकिने

सरकारी वकिलले धेरै मूल्यको बिगो देखाएर न्याय प्रणालीप्रति नकारात्मक भ्रम पैदा गरिएको भन्दै ध्यानाकर्षण गराएका थिए।

नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछ: न्यायाधीश प्रधान

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अदालतले जलवायु परिवर्तन लगायतका वातावरणीय सङ्कटबाट बच्नका लागि उचित क्षतिपूर्तिसहितको व्यवस्था गर्नुपर्ने कुरालाई स्पष्ट पारेको बताएकी छिन्।

एमालेले जग्गा दान लिएको विषय अदालतमा पुग्यो

व्यवसायीले राजनीतिक दललाई दिने चन्दा, जग्गा, गैरकानुनी हुने नहुने निर्क्यौल अब सर्वोच्चले गर्ने भएको छ।

धर्मशालाको स्वामित्व खोसिएपछि मारवाडी सेवा समिति विरोधमा

गौशालास्थित धर्मशाला पशुपति क्षेत्र विकास कोष मातहत लैजाने सर्वोच्च अदालतको फैसलाविरुद्ध मारवाडी सेवा समितिले विरोध जनाएको छ।

प्रधानन्यायाधीश राउतको शपथ ग्रहण आज

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल १० लाख धरौटीमा रिहा

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन्।

सर्वोच्च अदालतको फैसलामा किन विवाद?

नदीकिनारका क्षेत्रमा २० मिटर जग्गा छाडेर काठमाडौं उपत्यकालाई वातावरणमैत्री, व्यवस्थित गर्नेसम्बन्धी सर्वोच्च अदालतको फैसलाको चर्चासहित विरोध भइरहेको छ।

कोरोना बिमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट

कोरोना बिमाबापतको रकम भुक्तानी माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मर्यादाक्रमअनुसार तलबमान समायोजन गर्न सरकार अनिच्छुक

मर्यादाक्रमअनुसार कर्मचारीहरूको तलब समायोजनका लागि सर्वोच्च अदालतले गरेको फैसलामा चित्त नबुझेपछि सरकारले त्यसमा पुनरावलोकनको माग राखेर महान्यायाधिवक्ताको कार्यालयमार्फत निवेदन दर्ता गराएको छ।

कानुनले नचिनेका प्रहरीलाई के काम दिने ?

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका अधिकृतहरू तत्कालका लागि रोकिने भएपछि कसरी काम लगाउने भन्ने अन्योल उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्