१९ असार २०८१ बुधबार
image/svg+xml

एमालेसँग गठबन्धन गर्न कांग्रेस एक ढिक्का, राजनीतिक सुधारको सकारात्मक कदम

आधिकारिक निर्णयका लागि कार्यसम्पादन बैठक बोलाइयो नेकपा एमालेसँगको गठबन्धनमा नेपाली कांग्रेस एक ढिक्का देखिएको छ।

ओलीको सचिवालय भन्छ: मन्त्रीहरूलाई बोलाएको हल्ला मात्र हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई छलफलका लागि बालकोट नबोलाएको सचिवालयले बताएको छ।

बालकोटमा मन्त्रीहरूसँग छलफल गर्दै ओली

सत्तामा खटपट आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोट बोलाएका छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिचको वार्ता सकियो, कुराकानीमा के भयो त ?

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकिएको छ । करीव ४ घण्टा लामो वार्ता सकिए लगतै ओली बालुवाटारबाट बाहिरिएका छन्।

के छलफल भयो प्रधानमन्त्री दाहाल- ओली र रविबीचको भेटवार्तामा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीसँगको भेटपछि ओलीको प्रतिक्रिया: यस्ता भेटवार्ता भइरहन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

‘सुखी सरकार दुखी नेपाली’

प्रतिनिधिसभा बैठकमा सांसदहरूले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको भन्दै व्यंग्य गर्दै आएका छन्।

कांग्रेसले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर ‘स्यालहुँइया’ मच्चायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।

एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्।

अस्थिरतामा रमाउनु राम्रो होइन : ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताएका छन्।

बजेटमा असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्।

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्।

कांग्रेसले भनेजस्तो संदीय समिति बन्दैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति नबन्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्