जेनेभाका लागि प्रस्थान गर्दै राष्ट्रपति पौडेल
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी आज स्वीजरल्याण्डको जेनेभाका लागि प्रस्थान गर्नेछन्।