राष्ट्रपति पौडेलले आज कोप–२९ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) लाई आज सम्बोधन गर्दैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) लाई आज सम्बोधन गर्दैछन्।
राष्ट्रपति पौडेल विदेश भ्रमणमा निस्किएपछि आफ्नो अनुपस्थितिमा राष्ट्रपतिले सम्पादन गर्ने काम उपराष्ट्रपति राम सहाय यादवलाई जिम्मेवारी तोकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।
अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।
बुधबार बेलुकातिर नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति सुर्खेत आएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।
सैनिक मञ्च टुँडिखेलमा बिहीवार आयोजित फूलपाती बढाइँ समारोहमा नेपाली सेनाले विभिन्न सैनिक परेड प्रदर्शन गरेको थियो।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो ९ दिने विदेश भ्रमण सकेर आज स्वदेश फर्केका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन्।
स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली राजदूत नरेश विक्रम ढकाललगायत दूतावासका कर्मचारीले स्वागत गरेका छन्।