१ आश्विन २०८३ बिहीबार
image/svg+xml

मदन भण्डारी लोकमार्गमा एकैदिन दुई दुर्घटना, १७ जना घाइते

उदयपुरमा बुधबार एकै समयमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

संघीयता खारेज गर्ने सोच देशका लागि आत्मघाती हुन्छ: प्रथम राष्ट्रपति

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीयता खारेज गर्ने सोच देशका लागि आत्मघाती हुने बताएका छन्।

नेपालमा तालिम, जापानमा रोजगारीको अवसर

जापानले सन् २०२४ मा मन्त्रिपरिषद्को निर्णयमार्फत ट्रक, बस र ट्याक्सी चालकसहितको यातायात क्षेत्रलाई विदेशी श्रमिकका लागि खुला गरेको थियो।

खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ: प्रथम राष्ट्रपति

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ सालमा नयाँ संविधान जारी गर्दा एकातिर सात दशक लामो लोकतान्त्रिक आन्दोलन पूरा भएकोमा गर्व लागे पनि अर्कातिर मधेशमा भइरहेको हिंसा र आन्दोलनका कारण आफ्नो मुटुमा गहिरो पीडा रहेको स्मरण गरेका छन्।

सरकार भन्छ: एक हजारभन्दा बढी केन्द्रमा चिनी ११० रुपैयाँमै पाइन्छ, कहाँ छ अभाव ?

बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कुरिनटार खण्डमा सडक अवरुद्ध हुनु तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई जोड्दै चाडपर्वका बेला चिनी अभाव हुन सक्ने समाचार तथा सूचना सार्वजनिक भएका थिए।

लमजुङ-मनाङ सडकमा खसेको विशाल चट्टान हटाउन सकिएन, विस्फोट नै गराउनुपर्ने

हिमाली जिल्ला मनाङको ‘लाइफलाइन’ मानिएको बेँसीसहर-चामे सडकखण्डमा ठूलो चट्टानसहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

ट्याङ्करबाट डिजेल चोरी घटना: दुई चालकविरुद्ध चोरी मुद्दा दर्ता

लुम्बिनी रोडस्थित सर्राफ आयल पम्पमा ट्याङ्करबाट डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो। छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला परेका थिए।

सहकारी ऋणको ब्याजदर घट्यो: अधिकतम १३ प्रतिशत मात्र लिन पाइने, अतिरिक्त शुल्क लिन रोक

सरकारले सहकारी संस्थाहरूको ऋणको सन्दर्भ ब्याजदर घटाएर अधिकतम १३ प्रतिशतमा झारेको छ।

फेसबुकका सिईओ जुकरबर्ग भन्छन्: एआई सुरक्षित बनाउन प्रयोगशाला बलियो बनाउनु पर्छ

जुकरबर्गले एआई एजेन्ट र मोडलका लागि विश्वास र ‘अलाइनमेन्ट’ अर्थात् मानव उद्देश्य तथा सुरक्षासँग एआईको व्यवहारलाई मिलाउने क्षमता भविष्यमा महत्वपूर्ण प्रतिस्पर्धात्मक आधार बन्ने बताएका छन्।

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन्।

सामाजिक सञ्जालका ‘चमत्कारी उपचार’को विज्ञापनले मानव स्वास्थ्यमा असर: रोगसँगै औषधिको जथाभावी प्रयोगले बढायो जोखिम

मधुमेह, फ्याटी लिभर, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता रोगको जोखिममा खानपान र शारीरिक गतिविधिको महत्त्वपूर्ण भूमिका हुन्छ ।

प्रधानमन्त्रीलाई भेटेर जापानी राजदूतले भने: पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्न तयार छौं

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा रु ३३ लाख ५० हजार सहयोग

कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा‍.विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्ष : विशेष सांस्कृतिक महोत्सव आयोजना हुँदै

यस महोत्सवले नेपाली तथा जापानी संगीत, कला–संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्