२७ भाद्र २०८३ शनिबार
image/svg+xml

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका-३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ।

एसीसी प्रिमियर कप फाइनलः नेपालको उत्कृष्ट सुरुवात

मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि

नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ।

भोटेकोशी बाढीपछि पर्यटनलाई पुरानै लयमा फर्काउन पहल

यसैबिच, नेपालका लागि इजरायली राजदूत स्मुलिम बासले पनि एक भिडियो सन्देश जारी गर्दै बाढी र पहिरोबाट केही क्षेत्र प्रभावित भए पनि नेपालका धेरै पर्यटकीय क्षेत्र खुला रहेको बताएका छन्।

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी

तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँबराबरको क्षति पुर्‍याएको छ।

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व समापन हुँदै

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ।

भोटेकोशी बाढी : १२ जलविद्युत आयोजना प्रभावित, ९०९ जना बेपत्ता

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्।

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : ७२ वर्षीया भुन्टी विकलाई नागरिकता

बैतडीको दशरथचन्द नगरपालिका-१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।

ब्रिक्स सम्मेलनका लागि राष्ट्रपति सी भारत प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी शनिबार बिहान नयाँ दिल्ली गएका हुन्। नयाँ दिल्लीमा आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ।

अक्षरको उद्घाटन

दुईचार कविता लेखेपछि कवि, केही अनुच्छेद कोरेपछि चिन्तक, केही अनुयायी जुटेपछि युगनिर्माता... भएँ भन्ठान्छन्।

चिलिमे सुरुङसम्म सडक पुग्यो, सुरुङ छिचोल्ने तयारी

बाँकी कडा पहरा फोर्न सेनाले नौ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण गरेको कार्यालयले जनाएको छ।

ट्रकको ठक्करबाट चितवनमा कामदारको मृत्यु

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो।

अटो दुर्घटना हुँदा आमा-छोरीको मृत्यु

शुक्रबार साँझ भएको दुर्घटनामा घाइते २७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार-मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्