सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित
बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन्। य
बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन्। य
बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउछन्।
बाढीले प्रसारण लाइनको खम्बा बगाइदिएपछि इलाम, पाँचथर र ताप्लेजुङ तीन दिनयता अन्धकार छन् । पाडाजुँगी–गोदक १३२ केभिए प्रसारण लाइनअन्तर्गत महमाईमा रहेको ५१ नम्बरको टावर बाढीले क्षतिग्रस्त बनाएपछि शनिबारयता तीनै जिल्लाको विद्युत् सेवा ठप्प छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा ग्रिनेड विस्फोट हुँदा एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ।
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।