२२ भाद्र २०८३ सोमबार
image/svg+xml

फिल्म ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ।

विदुर नगरपालिकाले बाढी प्रभावितलाई कोठा भाडावापत १० हजार दिने

आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो।

आज काठमाडौंसहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

जर्मनीमा अति दक्षिणपन्थी एएफडीको ठुलो जित, सरकार बनाउन सकस किन ?

जर्मनीका मुख्य धारका दलहरूले एएफडीसँग सहकार्य नगर्ने नीति लिँदै आएका छन्। त्यसैले अन्य दलहरूबिच गठबन्धन बनाएर सरकार गठन गर्ने प्रयास हुन सक्ने देखिएको छ।

बाढी प्रभावित नागरिकको जीवन, अधिकार र जलवायु न्यायका लागि मानवअधिकार एलाइन्सको अपिल

बाढी आएको १३ दिन बितिसक्दा पनि उद्धार, खोजी तथा राहत कार्य जारी रहेको, नागरिकहरू बेपत्ता तथा विस्थापित भएको र धेरै परिवार आफन्तको खोजीमा रहेको अवस्थाप्रति एलाइन्सले गहिरो दुःख तथा चिन्ता व्यक्त गरेको छ।

मोक्षदा विशेष स्रष्टा सम्मान प्राडा देवी नेपाललाई

मोक्षदा स्कुलले हरेक वर्ष मोती जयन्तीका सन्दर्भमा एकजना विशिष्ट स्रष्टालाई सम्मान गर्ने गरेको छ।

कार्लोस यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश

स्पेनिस टेनिस स्टार कार्लोस अल्काराजले अमेरिकी खेलाडी टोमी पाउललाई पराजित गर्दै यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एभर्टनले रोक्यो म्यान्चेस्टर युनाइटेडलाई

यससँगै म्यानचेस्टर युनाइटेडले सिजनका सुरुवाती तीन खेलबाट चार अंक जोड्दै प्रिमियर लिगको ११औँ स्थानमा रहेको छ।

युक्रेन युद्ध रोक्ने ट्रम्पका दूतको दौडधुप निष्कर्षविहीन

आइतबार राजधानी कीभमा भएको वार्तालाई उनीहरूले उत्साहजनक बताए पनि रूस-युक्रेन युद्ध अन्त्य गर्ने दिशामा कुनै ठोस सफलता भने हासिल भएन।

मैवाखोलाले बगाउँदा बेपत्ता दुवै जना सम्पर्कमा

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा बेपत्ता भएका दुई जना सम्पर्कमा आएका छन्।

यामल चम्किँदा भ्यालेन्सियामाथि बार्सिलोनाको ५–० को शानदार जित

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–० को शानदार जित निकाल्दै नयाँ सिजनमा आफ्नो सुखद सुरुवात कायम राखेको छ।

उरनबायरको उत्कृष्ट प्रदर्शन: अन्नपूर्ण स्पाइकरको पहिलो जित

तीन मंग‍ोलियन खेलाडीको साथ पाएको अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा पहिलो जित निकालेको छ।

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्