१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जसपा,नेपालको केन्द्रीय समिति बैठक जारी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ।ललितपुरको साना गाउँमा आइतबार बैठक सुरु भएको हो ।

छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने बातावरण भइरहेको छ :अशोककुमार राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने राजनितिले जनतालाई लाभ दिन नसक्ने बताएका छन् ।

कमिसन तन्त्र र भ्रष्टाचार सङ्घदेखि प्रदेशसम्मै बढेर गयो:अध्यक्ष उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन्।

मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छिन्।

जसपा नेपालको पदाधिकारीको निर्वाचन नहुने ,चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई

जनता समाजवादी पार्टी(जसपा) नेपालको अध्यक्ष बाहेक बाँकी रहेका पदाधिकारी छनौटका लागि निर्वाचन नहुने भएको छ । अध्यक्षमा उपेन्द्र यादव बुधबार नै सर्वसम्मतले चयन भैसकेको छ ।

अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्छ: सांसद श्रेष्ठ

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताएकी छिन् ।

जसपा नेपालको महाधिवेशन: प्रतिनिधि तथा पर्यवेक्षकको रजिस्ट्रेसन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरूको रजिस्ट्रेसन कार्य सुरु भएको छ।

जसपाकाे मञ्च हावाहुरीले भत्कियो

जनता सामाजवादी पार्टी, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको मञ्च हावाहुरीले भत्काएको छ।

उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव प्रतिपक्षी हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत भने सत्तापक्षीय भएका छन्।

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने भएको छ।

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ।

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्