युवालाई प्रधानमन्त्रीको आग्रह: साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।
म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें। मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो। अनि अरुहरु छक्क पर्थे। खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रर्वद्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रसिद्ध प्राकृतिक तीर्थस्थल बडिमालिका मन्दिरमा आइतबारदेखि सुरु भएको बडिमालिका पूजाको शुभकामना दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकीा पत्नी राधिका बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्।
दैनिक प्रशासनिक कामका लागि सचिवहरूले मन्त्रीलाई भेट्न खोज्दासमेत सहज वातावरण बन्न नसकेको गुनासो प्रशासकले गरेका छन्। सुशासन, आर्थिक मितव्ययितासहित सत्ता साझेदारी गरेका कांग्रेसर एमालेलाई मधेस प्रदेशको सरकार विस्तारले गिज्याएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निकै अविश्वसनीय पात्र रहेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पीडितमैत्री रहेको बताएका छन्।
नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि अपराध गर्नेले दण्ड भोग्नुपर्ने डाइलग भनेकोट्रेलरमा देखाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने एसिड पीडितलाई आफूले न्याय दिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएको बताएका छन्।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) सम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शिर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ।