हिंसाको महिमा मण्डन नगर्न दाहाललाई प्रधानमन्त्री ओलीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलको १९ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणा÷द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल असोज ५ गते अमेरिकाको न्युयोर्क जाने भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
देशको सुशासन, भ्रष्ट प्रजातन्त्र, जातीय र धार्मिक विद्रोह, विदेशी हस्तक्षेप आउँदैछ भन्ने लक्षण देखेपछि देशमा सही प्रजातन्त्र र सुशासन दिन सेना कठोर र निर्मम बन्नैपर्छ। सार्क देशमध्ये नेपाल मात्रै हो, सेना जनताले बनाएका र स्वतन्त्र रहन सकेको।
आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने र प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
कास्की प्रहरीलाई बयान दिएपछि रवि लामिछानेले अनुसन्धान प्रभावित पार्न ओली र देउवालाई भेटेको आशंका छ। तर प्रहरी अधिकारी भने यसबाट छानबिन प्रभावित नहुने बताउँछन्।
पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग पनि गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्ययन भ्रमणका क्रममा नेपालमा रहेको भारतको डिफेन्स युनिभर्सिटी (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ ।
सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्।