आइपिटिपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा पुगे
सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेको छ ।
सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन्।
सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् ।
सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्का विभिन्न समितिमा रहेको विधेयकहरुको अवस्थाबारे जानकारी लिएका छन्।
सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ।
सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक सभामुखको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्ने निर्णयका कारण माओवादीको सदन अवरुद्ध गर्ने चेतावनीले बैठक बस्दै नबसी स्थगित भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् ।
सभामुख देवराज घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।
सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन्।
सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरून ड्रामडलले शिष्टाचार भेट गरेका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन्।