१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

स्विट्जरल्यान्डले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लियो

स्विस फुटबल संघ (एसएफभी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी फिफा अध्यक्ष निर्वाचनमा पुनः उम्मेदवारीलाई दिएको समर्थन फिर्ता लिएको छ।

जुम्लामा बजार अनुगमन : म्याद गुज्रेका खाद्यवस्तु भेटिए

चाडपर्व नजिकिँदै गर्दा जुम्लामा गरिएको बजार अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तुदेखि अखाद्य सामग्रीसम्म भेटिएका छन्।

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा सुरु गरेका छन्।

म्यानचेस्टर सिटीमाथिको कारबाही सिजन सकिनुअघि टुंग्याउन माग

प्रिमियर लिगका आर्थिक नियम उल्लंघन गरेको ठहर भइसकेपछि म्यानचेस्टर सिटीमाथि हुने कारबाही यही सिजनको अन्त्यअघि टुंग्याउनुपर्ने माग उठेको छ।

क्याप्टेनलाई छुरा हानेर दुबई-तेल अभिभका लागि छुटेको विमान दुर्घटना गराउने प्रयास : इजरायली प्रधानमन्त्री

अधिकांश इजरायली यात्री बोकेको फ्लाइ दुबई उडानका एक पाइलटले अर्को पाइलटलाई छुरा हानेर विमान दुर्घटना गराउने प्रयास गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार बताएका छन्।

ट्रम्पले अलास्का ग्यास परियोजनामा दक्षिण कोरियाको ५४ अर्ब डलरको लगानी सार्वजनिक गर्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने अपेक्षा गरिएको छ।

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेकपा एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको सपथ ग्रहण स्थगित भएको छ।

बाढीपहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडक मर्मत तीव्र

पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ।

कांग्रेस फुटे भविष्य अन्धकार: शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आन्तरिक विवाद समाधान नभए वा फुटतिर गए पार्टीको भविष्य अन्धकारतर्फ जाने चेतावनी दिएका छन्।

पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

पूर्व-पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ।

एसियाली खेलकुद: पहिलो चरणमै रोकिए जुडो खेलाडी

एउटै एसियाडमा एउटै परिवारका चार खेलाडीले प्रतिस्पर्धा गर्नु नेपाली खेलकुदका लागि दुर्लभ संयोग हो।

सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ : अध्यक्ष ओली

'शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,' उनले भने।

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे

पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्