१९ असार २०८१ बुधबार
image/svg+xml

वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले विश्व वातावरण दिवसको अवसरमा प्रदान गर्दै आएको 'वातावरण पत्रकारिता पुरस्कार– २०२३' पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीले भनेः जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न आजको दिनले थप उत्प्रेरित गर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न आग्रह गरेका छन्।

प्लाष्टिक, पर्यावरण र मानव स्वास्थ्य

प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।

जंगलमा मंगल नगर्न आदेश

विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।

भान्सामा महँगी आतंक

तरकारी नेपाली प्रत्येक भान्साको एक अनिवार्य खानेकुरा हो। प्रायः भात, रोटी र ढिँडो खाइने हाम्रो समाजमा तरकारीबिना यी खाद्यान्न खान गाह्रो हुन्छ। त्यसैले तरकारी अनिवार्य भएकै कारण खपत पनि निकै बढी हुने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्